Posted by: Nepal ko chora May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
मुन्नु (अब त मख्ख पर्ने होला नि :P ) कति गर्र्र्र्र्र्र्र्र् गरी राको? अगाडीको जन्ममा बाघ थियौ हो? कि अर्को जन्ममा बाघ बन्न लाइ प्र्याकटिस गर्दै हो? :P हेर हेर लामो चोसो निकल्दै म नि आम रे। :P
Read Full Discussion Thread for this article