Posted by: hetterika!! May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौ तो फिलिम हेर्न त म पनि जाने है। हाम्रो मामाले फिलिम हेर्नी भनेसी त क्याश निकाली हाल्छन नि जाँ बाट भएनी। सुर्बालको ईँजारघर मा सय सयका नोट गुट्मुट्याएर राख्या हुन्छन नि। सान्नानीको हजुर्बा रिसाए रे? अब खास जाने भनेको हो मकै छर्दिने बेलाँ, एक त उबेलाँ एउटा कुखुरो खायो भनेर सत्तो सराप गरे। तैपनी बुडा मान्छे, गईदिम जस्तो त लाको हो, खाजा दिने बेलाँ नि भुटेको मकै फूल फूल निकालेर ठेट्नै ठेट्ना ल्याईदिन्छन, दिउँसो त भोका सुरमा खाइन्छ, बेल्का पुर्पुरो दुखेर हैरान, अनि हामी त ह्या भइहाल्यो भनेर नगाको नि।
Read Full Discussion Thread for this article