Posted by: Poonte May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
निसेले के ग-यो के ग‍यो, के ग-यो के ग-यो एउटीको नाममा, दुईटी पो हात पा-यो! बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई! नातिनीलाई मत्रै भो पुस्टकारी, मत्रै भो पुस्टकारी बिर्खै परे धाँधलिबाद सरकारी बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई पुस्टकारी चईनी तिरुलाई मत्र, तिरुलाई मत्र खबर सोध्न, हुन् र सान्नानी गोरखापत्र? बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई
Read Full Discussion Thread for this article