Posted by: Nepal ko chora May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
डोको भरी सुकि मोहोर, कति छ बरु गन्देउ। ...........................कति छ बरु गन्देउ। अब आधा नाम मात्र किन बरु पुरै नाम नै भन्देउ। ...............................बरु पुरै नाम नै भन्देउ। बनको काफल बन कै चरीलाई तिम्रो माया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई !! :-)
Read Full Discussion Thread for this article