Posted by: Birkhe_Maila May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
.....जता पनि घुमिरने घट्टेमिलको साँचो भने त भने मेरै नाम भने तिम्लै के को खाँचो ?;) ... लोल मुन्नि!! हन एsss नेप्चे!! नेप्चे होsssssss!! सुनेओ होsss?? शहरा नयाँ फिलिम आ छ रे गाँठे! हेर्न जाने हैन??? 'मुन्नि बहन एम बि बि एस' भन्ने फिलिम रे :):) लौन म बुडोलाई नि फिलिम हेर्न लैजाओ कसैले!
Read Full Discussion Thread for this article