Posted by: Birkhe_Maila May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौन नि सान्नानि! मेरिबास्सै! के भनेकि होलिन! क्यार्छौ बा, चाइन्जो हाउँरि नातिनी कता हराई कता! धेरै भओ देखेओ छैन। नाकभरि सिङ्गान लिएर, मुख भरि पुस्टकारि हालेर तो पुस्कारि पउलेर गाला च्यापु सम्म चुहाउँदै "हदुल्बा..इहि..इहि" गर्दै आउँथि! कता हराई कता नारन!! तिम्लाई क्यार्न नदिँदा हुम पुस्टकरि? दि हाल्छु नि गाँठे! बरु तो अइ मैले सोधेओ कुरोको जवाफ देऊन :) तेइ नातिनी हरा'र हो कि के हो कुन्नि, मलाई त यो मुन्नि नि नातिनी जस्तै लाउन थालो गाँठे! :)
Read Full Discussion Thread for this article