Posted by: Nepal ko chora May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
प्यास लागो भनेर जांड रौसी कहा खाइन्छ र ? .....................जांड रौसी कहा खाइन्छ र ? आफ्नै नाम लेख्दा मिस्टेक गर्न कहा पाइन्छ र? .....................मिस्टेक गर्न कहा पाइन्छ र? नको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई :-)
Read Full Discussion Thread for this article