Posted by: Birkhe_Maila May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लु भान्जो, नेप्चे र सान्नानि नि आएछन्! सपैलाई जदौ! ठुलि 'बुई' भनेको सानो बच्चा लाई बोक्ने भनेको के! ओहो सान्नानि! आम्मै! लौन नि! मेरि बास्सै! आज कताटि आयौ हँ? कुरो नअरेओ पनि धेरै दिन भएछ त! अनि घरमा सपैलाई सन्चै? तिउँरो रुघा र नाक को हालखबर के छ नि? भिउस लायौ ठिक नहुन्जेल? अनि आचकल घाम कत्तिको लाउछ तिउँरो गाम तिर? मकै छरेको हो? कि पानी नै परेन? कि धेरै परो? तो तिउँरो घरमुनि कान्लामा चिलाउन्या रुख काट्ने कुरो अर्थे तिउँरा हजुर्बा काटिसके? ओखरबोटे काकालाई सन्चै? सिरानघरे मामाको बाथ निको भो? टायल घरे काइँला बाको साईँलि छोरि नि पोइले गइ रे हो? अनि ज्वाँई को के छ नि खबर खाबर? के जाति बढुवा भओ अफिसमा? :)
Read Full Discussion Thread for this article