Posted by: Poonte May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ठुलीलाई बुई गर्न जिम्माले ठीक ठाक्क, जिम्माले ठीक ठाक्क उचाल्दा उचाल्दै, धाड खुस्क्यो मर्‌याक्क बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई चौतारी बस त थानकोट मै बिसा'को, थानकोट मै बिसा'को किन भन्दा, गुरुजी हरि नै हरा'को बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई समिधा, मानवी एउटै पो कैले भो? एउटै पो कैले भो? हो भने त, निसेलाई मस्ति भो बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई
Read Full Discussion Thread for this article