Posted by: Nepal ko chora May 15, 2007
Login in to Rate this Post:
0
?
तेही त है.. थानकोटाँ बस जाम भा जस्तो जाम भा को चौतारी बल्ल चल्न थालेछ। सप्पैलाई नमस्ते, तारेमाम, पर्नाम ठोकें है।
मुन्नी समिधा रे?! :O
आबो निश पाट आउने होला समिधाको नाम सुनेर। :P
लोल ठुली, बुइ भनेको के हो रे ??
> डोको लाइ दाम्लोले बाधेर पछाडी ढाडमा बोक्छ नि। तेसै गरी डोकाको सट्टामा मान्छे बोक्नु लाइ बुइ भन्छ।
लु लु अरु पनि दोहोरी जाओस है।