Posted by: manvi May 15, 2007
Login in to Rate this Post:
0
?
किन पर्यो छुट्टाउन जिम्।माल बा हजुरलै
बा (जिममाल) भनेनि दाइ भनेनि उहि हो दुबैलै
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई!