Posted by: Birkhe_Maila May 15, 2007
Login in to Rate this Post:
0
?
हिल जुत्ता खोलेर हिडौँलि
उस्तै परे बुई चढि घुमउली
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :)