Posted by: Durgesori May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
सबैलाइ दोहरी फुरेको, दोहरी फुरेको हामलाइ भने के लेखम के लेखम भएको बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई! मङ्गलबारे जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article