Posted by: Birkhe_Maila May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा दोहोरि साह्रो भो मुन्नि कि समिधा छुट्टयाउन गारो भो बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई! ठुलि तिमी आउँछौ कि भनेर भिरको बाटो सम्म छ खनेर बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई! पुन्टे बुडा आएछन कसरि व्यथा तिम्रो कसैले बुझ्दैनन यसरि बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई!
Read Full Discussion Thread for this article