Posted by: Poonte May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
बाँकी भए पो, झन् अझ खुईलिन्थ्यो, झन् अझ खुईलिन्थ्यो माया भए, व्यथा मेरो बुझ्दिन्थ्यो बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई! मान्वीले नि टक्लु भनि हेपेको, टक्लु भनि हेपेको तिम्ले नभे'नि, (मेरो) महत्त्व अरुले देखेको बनको काफल बन कै चरीलाई तिम्रो माऽया दुई दिनको भएनि मेरो माया जुनि भरिलाई! :D
Read Full Discussion Thread for this article