Posted by: manvi May 15, 2007
Login in to Rate this Post:
0
?
खांचो-खाचो केइ मैले देखीन केइ मैले देखीन
घुर्कि लाउने बानी छुटेन
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
मान्छे हेर्दा छ तालु खुइलेको छ तालु खूइलेको
त्यो टक्लु को कस्लाइ पो खाचो भो?
बनको काफल बन कै चरीलाई
तिम्रो माऽया दुई दिनको भएनि
मेरो माया जुनि भरिलाई! :D
जदौ म समिधाको