Posted by: Birkhe_Maila May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हालचाल ठिकै छ भन्नु पर्यो ठुलि! जसो तसो बाँचेओ छु एउमुठि सास साचेको छु! तिउँरो के छ नि? सपै बेशै होला के रे! बेचुम भुन्टे दाई दूध बेचुम! दूध किन्ने ड्यारि हो कि स्यारि हो अचेल त सस्तै खुलेका छन के रे! गजपको घर गराउनुभएछ नि दाईले? हाम्रा नि यस्तो घर भए त हुँदो हो के रे नि!
Read Full Discussion Thread for this article