Posted by: hetterika!! May 15, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
के छ ठुली, बाहिर गाममा गएर चौतारी हरायो भनेर कत्रो हल्ला नि? :) के छ खबरखाबर? आज त अल्लि चहलपहल भै हाल्छ कि? कहिले तिम्रो पछ्यौरी मा अल्झेँ कहिले तिम्रो चौबन्दी मा अल्झेँ लोभाउने पासो थाप्यौ माया को आखिर तिम्रो जिन्दगी मा अल्झेँ मंगलबारे जदौ, बिर्खे जिम्मालको!!
Read Full Discussion Thread for this article