Posted by: sayami May 14, 2007
कौसिमा धरै बसें....
Login in to Rate this Post:     0       ?        
. कौसिमा धरै बसें सडकमा रमिता धरै हेरें मनमा धरै कुरा खेलाएं यो कौसिमा धरै जीवनका निर्णयहरु गरें त्यो कौसिको याद आउंछ कौसि छैन यहां बरन्दा मात्र छ सुनसान छ काउकुटि कतै लाग्दैन चहल पहल केहि छैन बिचारको अति अभाब छ.... .
Read Full Discussion Thread for this article