Posted by: Rahuldai May 14, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हो भने, के भाको के भाको? अरु सोमबारहरुमा कस्तो भीड हुन्थ्यो चौतारिमा, बस्ने ठाअं न पाएर उठी उठी गफ गर्थे आज नि सोम बार नै हो ( कि होइन)। हिजो त ल खैर्‍या मडरस् डे रे, चौतारिका आमा समूहलाई हिजो को चाड लाग्यो भनु, अब बाकि चौतारिका बुढा पाका, तन्नर तन्नेरि, केटकेटि हरु कता गए हुन्। यो बुढो को दिमाग ले काम् गरेन, चिप्ले।
Read Full Discussion Thread for this article