Posted by: world_map May 14, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के हुदैछ? ढिलो हाजिर भएकोमा क्षमा चाहन्छु, साथै लामो समय उपस्थित हुन नसक्ने कुरा पनि जानकारी गराउन चाहन्छु। हरी, सान्नानी, नेप्चे, जिम्माल बा, राहुल दाइ, ठूली र पछि आउनुहुने गाम्लेहरूमा पनि जदौ! ठूली, राम्ररी आराम गर है, गेट वेल सून! सी यू लेटर! :)
Read Full Discussion Thread for this article