Posted by: shirish May 14, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल -ज्ञानुवाकर पौडेल ठट्टैठट्टामा कस्तो यो प्यार भयो होला खेलखेलमै त्रि्रो शिकार भयो होला । फुट्यो होला पहिले त संयमको बाँध सानो सियो अनि तरबार भयो होला । पारेर छियाछिया मेरो यो मुटुलाई बाँडिलिने कति तयार भयो होला । म त पुजारी केवल मोहक त्यो रूपको कलुषित बरू त्रि्रै विचार भयो होला । हुनै नपाइ सुरु आज उज्यालोको चर्चा रातको कालिमा कहाँ फरार भयो होला । लुटिएपछि इज्जत दिउँसै चेलीको यहाँ बदनाम किन नाहकमा अन्धकार भयो होला । http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2064/01/inner/inner18
Read Full Discussion Thread for this article