Posted by: Rahuldai May 14, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु। सोमबारे जदौ! ठुली चिया खायौ? ज्यान सन्चो भयो? सान्नानी के छ, नया नौलो नबिन? हेरि को यो भनाइ मन पर्‍यो" अब त सप्ताह सुरु भो, कामचोर हरु सप्पै आउलान नि त चौतारीआँ" यामे , यस्तै हो, मौसम अनुसारको ट्युनिक भनेको।
Read Full Discussion Thread for this article