Posted by: hetterika!! May 14, 2007
Login in to Rate this Post:
0
?
अब त सप्ताह सुरु भो, कामचोर हरु सप्पै आउलान नि त चौतारीआँ!
के छ यामे, ठुली? चिया पिया हो?
सोमबारे जदौ यो बिर्खे माइलाको !!