Posted by: newStudent May 13, 2007
हुनीले कुरा छिन्दिन्छ, खुनीले राख्छ आशैमा
Login in to Rate this Post:     0       ?        
मलाई यो गित सार्‍है मन पर्‍यो, यि मोडेल्नी नानी को रैछिन, सार्है सुन्दरि रैछिन। आफु गे नभएपनि यि मोडेलबाबु पनि कम्ता सुन्दर छैनन भन्नै पर्छ। गायक मित्र चाहि सोसो मात्र हुन, तर स्वर मिठो रैछ। मन भए हेरौं र रमाइलो गरौं। http://www.youtube.com/watch?v=vD7Ms3Qosv0
Read Full Discussion Thread for this article