Posted by: Nepalki_chori May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौ हरि ठीक्क टाइम् मा आएछौ। त्यो गीत टांसेर ठुलो गुण् लगाएु, दिन् भर् त्यहि सुनेर बसेकि, अहिले नि बजाम्दै छु। अब अर्को एुटा नि खोजिदिन पर्‍यो, त्यो शान्ति ठटाल् को "सम्हालेर राख, सङालेर राख, फेरि फेरि अौने चैन योवनको प्रित" भन्ने चाहियो मलाई। हैन त्यस्तो गीतहरु कहां बाट भेट्टाउंछौ हो? अनि नमे के छ हो? खान खानुभो? अब फुन् हानम् भनेको बिजि छ।
Read Full Discussion Thread for this article