Posted by: Poonte May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
राहुलदाईलाई के को बैरागी ला'गो, कुन्नी? ब्यान ब्यानै देखुन् पिएको पयई छ! चिलिमले सिलिम भै सकेको मुन्छे, रउसिले बौसी चढ्ला नि फिरि ज्यानाँ! ठुल्बुईनीलै चईं बैंश चढेर धुनचक्र छ! घरि उसैको "बिर्खु", घरि रामेले नि बिहे अर्न लाओ भूनेर झोंक्र्याम्छे। लौ न हे, गाम्ले हो! वारि, पारि गामतिर कोई लाहुरे छैनन्? झट्टै बिहे अर्दिन परो यि बुईनीको! अरु सपैलै जदौ! दुर्गे माताको जेरी परसाद त स्वारी नि नभै खान्नम्! नत्र, बुढेसकालको खुकुलो दन्त, गुलियो धेरै भ'र खस्लान्!
Read Full Discussion Thread for this article