Posted by: uptowngal May 11, 2007
Login in to Rate this Post:
0
?
रामु तिम्लाइ सुभ यात्रा मेरो तर्फ बात् नि। अनि अौने बेलामा येसो कोसेलिनि बोकेर अौनु क्यारे। अनि हाम्रो गाम्को नि मिल्यो भाने फोतो सोतो खिचेरा ल्याउनु
दुर्गे माता लौन दाइतिङ् गरेरा बेला किन यो जिलेबिको फोतो तास्नु परेको भने। मुख नै रसाउने गरि।