Posted by: hetterika!! May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽई! ब्यान ब्यानै हल्लाखल्ला गरेर एकछिन सुत्ननि देनन गाँठे, के बिधी चिरबिर गर्न सकेका। अब उठिहालियो; सप्पैलाई नमस्कार, जदौ, तारेमाम, पर्नाम -- आफुलाई कुन चाईन्छ तेइ लिम होलसेलको दरले!!
Read Full Discussion Thread for this article