Posted by: chanaa_tarkaari May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ओ हो लु रामे ले नि बिहे अर्न नेपाल जान लाग्या? अनि रामे नेपाल जान लाओ भनेर कपाल दु:खाउनि को को रइछन, हे दैव, के भा'को यो? आकाशको नौलाख तारा म गन्न सक्तिन मनको कुरो मुखमा ल्याइ म भन्न सक्तिन साउने झरी त्यो कालो बादल हेर्नलाइ डर लागो रामे पनि जाने रे भन्दा (मुख छोपि) रुन मन लागो हे हे हे हे, भुलचुक लिनेदिने तारेमाम गाम्लेहरु !!! मन्तयेक ला?
Read Full Discussion Thread for this article