Posted by: Rahuldai May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
चिप्लु त्यो अन्तर्वार्ता त मैले नि हेरेको थिएं। भर्खरै हो कि १० महिना जति अघि ? पुन: प्रशारण भएको हुन सक्छ। भीम बिरागको वास्तबिक नाम चाहिँ धन बहादुर् महर्जन हुन्। शायद ललितपुरको दक्षिण् भेगका ओरिजिनल किसान हुन। अझ त्यो गीत को तेस्रो अन्तरा सबै भन्दा दर्द भरिको थियो, जुन नारयणदाई ले गीत् लामो भयो भनेर पछि हटाइ दिनु भो रे। तिमीलाई सम्झिन पिएं, अफुलाई बिर्सिन पिएं। रक्सी को भ्रममा आफ्नै आँशु पिएं आज भोली, हरेक साँझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि आँतिन थाले छ।
Read Full Discussion Thread for this article