Posted by: Yahoooooo May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
माया गयो मलेखु तरेर किन रुने हो कुनामा बसेर ? सलल मर्स्याङ्दि खोला आज त शुक्रबार, भट्टी छिरे कसो पो भेट नहोला ?? शुक्रबारे जदौ! यो बिर्खे माईलाको !! उपस्थित ठुली देखि सानी, मिस देखि जिम्बाल र राहुल दाइ देखि चिप्लेढुङ्गा सम्मलाइ दर्सन है ।
Read Full Discussion Thread for this article