Posted by: Birkhe_Maila May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नमस्कार माष्टरनि नानि! यो बर्ख हजुरले भुराभुरिलाई तेति राउँरो पडाम्नु भा' अस्तो लाएन मलाई! हेर्नुस त यो मोरो गोजि म बुडोको पार लाम्दैछ! जिम्माल्निलाई बेशै छ होला। मकै कताटि छर्नु पानीको थोपो पर्या हैन आकाशाटि। नलि खुट्टो हेर्दा त उस्तै छ तर चाइन्जो बल भरिएर आ छ, कतिदिनलाई हो दैव जानुन! नातिनी तो केजाति एबिसि मात्तै हैन खानेकुराको उध्द्योग खोल्ने भन्दै थिन गोडा तिनेक दिन भओ देखेओ छैन! जेठाबा थला परे रे, " तो माष्टरनी म बुडो थला पर्दा नि भेट्न आइन" भन्दै थे। रामे, चिप्ले, ठुलि,सान्नानि, मुन्नि (मेरो दुस्मन बुडाको नातिनी) सपैलाई जदौ अनि जोगिलाई चाईँ झटारो!
Read Full Discussion Thread for this article