Posted by: Rahuldai May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु! शुक्रबारे जदौ! ठुली चिया खायौ? ज्यानलाई सन्चो भयो? मुन्नी, सबै केटाहरुले नेपालाँ लगनगांठो कसे, के भो र्, सबै केटी हरु नि नेपाल जाने साइत जुराउने नि कसो? टिट् फर् टाट् भन्छन क्या र औरेजीमा। रामचन्द्रे, बिजुली पत्र पढें, खुशीलाग्यो। तर फर्काउन सकिन समय मै। जांच भन्ने शत्रुले पिरोलेर। अब चाहिं फुन कुर्दै छु। अझै ३ घण्टा जति घर् मै हुन्छु, मैले दिएको नम्बरमा फुन घुमाउनु, प्रत्यक्ष संबाद गर्ने रहर् छ।
Read Full Discussion Thread for this article