Posted by: uptowngal May 11, 2007
Login in to Rate this Post:
0
?
लौन रामु तिम्ले के कुरा गरेको। बिहे अगादि किन प्रेम बस्नु पर्यो। बिहे गरेचि प्रेम बसे भै हाल्यो नि। खै त्यो स्चूल् त कता च मलाइ थाहा चिन।