Posted by: uptowngal May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
मुन्नि के च मोरि? रामु सरि है। सबै हाम्रा चौतरिका केताहरु जति नेपाल जादै एुता एुता केति तपक् तिप्दै बिहे गरेका चै। अनि म ति तिमि नि बिहे गर्न जान ला हो कि भनेर। हाम्रो घर नि काथ्मान्दु हो। काथ्मान्दु कता तिर हो क्यारे। सब चौतारिका केता हरु नेपाल गरे बिहे गार्दा त हामि केतिहरु हेरे को हेरै। hehhe :P
Read Full Discussion Thread for this article