Posted by: Poonte May 10, 2007
Login in to Rate this Post:
0
?
ये ये>..फोन त भाइब्रटमा राखेर यता चौतारिआँ चिरबिराउँदै थिएं, बल्ल यता लेखनुभा' देखेसि मेसेज चेक गरें। अब त नु नु अर्न पर्ला के रे। भोलि कल गरुम्ला नि। :)