Posted by: Nepalki_chori May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
"दिन् को उज्यालोमा लुकाइ राख्छु, रात् को अंध्यारो मा नीर् बहाउंछु म, देख्ने ले भनुन् बिहानी को शित हो यो।।।।।।।। दिप श्रेष्ठ को सारै मन् पर्ने त्यो गीत् कसै सङ भए यहां टांस्दिनु होला। पून्टे दाई त्यो गाना खोजिदिनुस् न है।
Read Full Discussion Thread for this article