Posted by: Nepalki_chori May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गरे है भुन्टे दाई, के गर्दै हुनुहुन्छ नि? खाजा खानुभो त? खै आज ब्यान ब्यान् त खुबै हल्ला गर्दै थिए त्यो चिप्ले, मुग्लान् नै पसेका त हैनन् होला है।
Read Full Discussion Thread for this article