Posted by: Nepalki_chori May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
कता हराउनु सक्नु र? घुमि फिरि चौतारी। के गर्नु, आफु अौने बेला कोई नहुने, सधै एक्लै, धन्न नमे, हरी, राहुल्दाई र गोताएं छन् आज। आज को अहिले सम्मन् त सन्चै छु नी गोतएं, बरु तपाईको के छ नि आजकाल्? नमे ले खाना खाईसकेको हो? कि खान थालेको? त्यो "माइली" भन्ने शब्दले झस्कायो नी, आफुलाइ नि माइली भन्थे घर् मा।
Read Full Discussion Thread for this article