Posted by: another_nepali May 10, 2007
Nepal ko yetro Beijjat
Login in to Rate this Post:     0       ?        
नेपालका सस्थांनहरु निकम्मा हुनुमा धेरथोर सबै सरकारहरु दोषि छन्। सबैले सस्थांनहरुलाइ आफ्नो कमाई खाने भाडों र राजनितिक स्वार्थ पुरा गर्ने अखाडा बनाए। त्यसैले दोष् सबै देश चलाउनेहरुको, राजनिति गर्नेहरुको र कर्मचारिहरुको हो। नानाथरिका समस्या र कारणहरु देखाएर कोहिपनि आफ्ना जिम्मेवारिबाट पन्छिन पाउदैंन।
Read Full Discussion Thread for this article