Posted by: Rahuldai May 10, 2007
Nepal ko yetro Beijjat
Login in to Rate this Post:     0       ?        
नमस्कार् जी ले कहाँबाट् साभार् गरेर कोशी सम्झौता र बी पी सङ जोड्नु भएको रै छ। शायद नेपालका क्याम्पसहरुमा हुने स्व बि यु को चुनाव मा अखिल का नेताहरुको प्रशिक्षित र प्रायोजित भाषण धेरै सुन्नु भएको होला। गलत र बिल्कुल गलत इतिहासमा कतो रोटि सेक्ने हुन हाम्रा बाम मित्रहरुले थाहा छैन। कोशी सम्झौता सन् १९५४ अप्रिल २५ मा भएको थियो र १९६६ डेसेम्बर १९ मा केहि संशोधन भएको देखिन्छ। अब भन्नुस् त्यतिबेला बी पी प्रधान मन्री थिए त? १९५४ अप्रिल् २५ भनेको २०११ बैशाख १३ हो, अनि १९६६ डेसेम्बर १९ भनेको २०२३ पौष ४ गते हो। बिशेश्वर् कहिले प्रधान मन्त्री भए हेक्का छ तपाइ लाई? २०१६ देखि १७ साल मंसिर् मसान्त सम्म। कहाँबाट् बी पी को समयमा कोशी संझौता भयो? भन्न पायौ भने सत्य तथ्यलाई बङ्ग्याउन त पाइदैन हो ।
Read Full Discussion Thread for this article