Posted by: Rahuldai May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तिम्रो बसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र? नफुलेकोमा भंवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र? वारि न फर्कने कसम खाई पारि गयौ, तिम्रो खुशी तिमी ले सराप्दैमा यो पूल ढल्नै पर्छ भन्ने के छ र? उमेरमा रुप यौबनको गर्नु घमण्ड गर्यौ र के पायौ, चाल चलन छोडी तिम्रो कूल चल्नै पर्छ भन्ने के छ र?
Read Full Discussion Thread for this article