Posted by: manvi May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा म कप्तान को नातिनि हो।हजुरले ठ्याक्कै मइलाउनु भो। तर मलाई ठूलिलाइ भनेको जस्तो 'नाना न साना लाएर नाक भरि सिकान लिएर ङिच्च दात' देखाकि हिजो हो भनेर भन्न सक्नु हुन्न। किन भने मेरो हजुर बा र हजुरको ठूलो दुष्मणि थियो रे ::P:P teइ भएर मेरा हजुरबाले मलाइ हजुरको घर जानै दिनु हुन्नथ्यो ।त्यै जिम्माले को नातिनि जस्ति नाकभरिसिकान गराउछे भनेर :P :P हाइ चना!!
Read Full Discussion Thread for this article