Posted by: chanaa_tarkaari May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ठूली जस्ती राम्री, सोझि 'लाटी माया गर्या हो कि गालि गर्या हो कि केहि नबुझ्ने' केटीलाइ अग्ली के के जाती भनेर चित्त दुखाउन पाइन्छ? :P :P :P:P:P चौतारीमा सरुवा रोग लाग्या जस्तो छ, सबैले सारेको सारेई, :P (हि हि हि हि, मैले नि सारे है लु जा)
Read Full Discussion Thread for this article