Posted by: chipledhunga May 10, 2007
Login in to Rate this Post:
0
?
यता हेर सानी नानी केही भन्छु सुन
भर परौली सानी नानी केही भन्छु सुन
तिम्रो पोइलाई स्यालले लाग्यो स्यालको पुच्छर तान
म त भागें खोला पारि डाँडा चौतारी