Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौ, जम्मा १ घन्टा छ रे घर जान तेइ नि किन तेस्तो मुख बनाको नि? हाउँरो ३ घन्टा हुँदा त हाँसिरा छौँ :) लु ठुल्दाई, चाइन्जो कुरो के भनेनि, यसै भ' न उसै भ' न, जे पर्ला पर्ला हेरि यो मेरो तमाखुआँ अलिकता तपाईँको चिलिम नि मिसा'र तान्नु परो! तो चिलिम लाएसि फेरि यिनि ठुलि कति राउँरि देखिने होलिन नि हे ह हे :)
Read Full Discussion Thread for this article