Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
म तेताको त परिन भुन्टेदाई तर हाम्रा बड्डा संग घुमेकोहुम के रे।:) अब कपाल का बिउँ त मेडिकल तिर सस्तै पइन्छन के रे :) (त्यताको जस्तो बोलेको कत्तिको मिल्यो कुन्नि?) हत्तेरि पुन्टे बुडा, बोरै भयो नि! :( म साहुकोमा छु! बरु कतिबेर बसिन्छ? मिला'र भात खाने ट्याममा चिहाउँला :(
Read Full Discussion Thread for this article