Posted by: Pretty May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहा जिम्माल बा, आज फेला पारी हाल्नुभो है? रुआ त निक् निकै भो भनम् न डाउडर् का गर औशधी खार् निको पारेकिम्.. तर यो सुआ चाहि के हो कुन्नि? कान सुन्ने मिसिन रे? खै हाउँरा हजुरबाले नि काँटी यस्ता यस्ता कुरा जान्नुहुन्छ? जिम्माल् बाले हाल्या छ र त्यस्तो मिसिन? ज्वाईँलाई आराम छ। अपिस नगए त के खानु त नि हाम्ले फेरि? सिफनको सारि नि किन्नै पर्यो, फुलि त ठुल्दाईले दिनुभा, झुम्का नि दिन्छु भन्नुभाछ। दुर्गे माता त्यो सानो पाठो बिचरोको पर्साद् कति जनाले खानी, अर्थोक् दिनु न मलाई भोक् लागीसक्यो। भुन्टे र पुन्टे दाई मेरो पनि दर्शन् हउरहरुलाई, चित्रे , हरी लाई नि जदौ, निकै बिजि जस्तो छ नि चित्रे र हरी।
Read Full Discussion Thread for this article