Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
अरे बाफ रे भन्जे, हमारा हाल जो है वो ठिकठाक है भन्नु पर्ता हे :) दुर्गे र भुन्टे बुडालाई जदौ! ओहो! सान्नानि? सन्चै छौ? रुआ सुआ निको भओ? सिटामोल खायौ कि खाएनौ? डाउडरकाँ गयौ कि गएनौ? खानेकुरा सपै खान हुन्छ? तेल मसला कत्तिको खान्छौ? यसपालि तोरि कत्तिको भयो? तेल पेल्यौ? कात्ति के अरेऊ? कनि पाथि तेल आओ? बेच्छौ कि सपै घराँ सकिन्छ? चिउरा कुट्यौ? तिउँरा हजुर्बाले तो के जाति कान सुन्ने मिसिन किन्नुभो? ज्वाईँको क छ? आजकल अपिस जानु हुन्छ? सिफनको सारि किन्यौ? ओहो फुलि नि नयाँ लाइछौ त? कहिले हल्यौ? कति परो?
Read Full Discussion Thread for this article